Loading... आजः ८ बैशाख २०८१, शनिबार

स्वर्गीय भइसकेकी मेरि आमा (कथा)

२०७७माघ,१८ कालिकोट / एउटा ठाउँ थियो जुन त्यो कुन ठाउँ हो भन्ने चिन्न सकिन सायद सपनिमा भएर होला खोलाको किनारको बाटो अनि त्यही खोलाकै कच्ची बाटोको छेउमा स-साना छाप्राहरु रहेछन् धुलाम्य बसपार्क गाडी वालाले तेतै बास बसाल्नको लागि बस पार्किङ गर्‍यो साझको समय थियो ।

त्यो बसमा मेरि आमा जुनसुकै ठाउँमा खोजे पनि पाइदैन र आमाको जस्तो मायाको अनुभुति अरुले दिन पनि सक्दैनन।Iam always miss uh mom hjrko  मायाको आभास म चाहेर पनि भुल्न सक्दिन हजुरको भौतिक शरीर हामी माझ नभए पनि हजुरको अतुलनीय माया छ सम्झना छ।१४ महिनाको अन्तरालमा जुन एउटा सपना देखे त्यो साच्चिकै सपना मात्र नभएर विपना जस्तै लाग्दैछ मलाई।

म सपना बाट बिउझिए पछि जस्ताको त्यस्तै साभार गरेको कथा हो यो सपनिका पात्र मेरो स्वर्गीय ममतामयी आमा र म विपनिमा गाडिमा यात्रा कहिल्यै गरेका थिएनौं आज सपनिमा भए पनि आमा संगै यात्रा गरियो जुन चाहिँ सपनामा देखेको ठाउँ बसपार्क सम्म न पुगुन्जेल यात्रा रमाइलो भएको थियो। त्यहा पुगे पछि सपनाले पनि नयाँ मोड लियो आमालाई निकै सम्झिए अनि रोए मेरो जिवनको वास्तविक कथा सपनाले झल्काइदियो। once again miss you mom आमाको यादले सताउन्छ सुरेन्द्र लाई

स्वर्गीय आमा