Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

पलाँताको बान्जडा शिल

कालिकोटः पलाँता गाउँपालिकाकाे वडा नम्बर २ बान्जडालाई शिल गरिएकाे छ ।डाक्टर सहितहरु टोलीले घरमै पुगेर काेराेना परिक्षण गर्दा  बान्जडामा १५ जनामा काेराेना परिक्षण गर्दा ९ जनालाई काेराेना पाेजेटिभ देखिएपछि बान्जडालाइ  शिल गरिएकाे हाे ।

 

वडा कार्यालयकाे संकट व्यवस्थापन समितिले साेहि क्षेत्रमा केही समयका लागि शिल गरिएकाे शुचना प्रकाशित गरेकाे छ । गाउँपालिका अध्यक्ष सरूवा राेग अस्पतालका डाक्टर सहितकाे टाेलिले वडा नम्बर २ बान्जडाकाे वस्तिका १५ जनाकाे काेराेना परिक्षण गर्दा ९ जनालाई काेराेना देखिएकाे गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिनुभयो।