Loading... आजः ८ बैशाख २०८१, शनिबार

लोकतन्त्र को सुन्दर पक्ष चुनाव हो: सहसंयोजक न्यौपाने

कालीकोटः  लोकतन्त्र को सबै भन्दा सुन्दर पक्ष नै चुनाव हो। कोई कसैले आफ्नो अनुकुल लोकतन्त्र को ब्याख्या गर्छ भने त्यो भर्म मात्र हो। हामीले हिजो अस्ति नै नेपाल को इतिहास मा भएको संसदीय अभ्यास नहेरेको ,नदेखेको हो र । कुनै पनि सांसद ,दल को नेता ले आफ्नो दाबी पेश गर्न नसकेको कुरा त हामी सबै लाई थाहा नभयको होर।

 

आफ्नै दल को नेता को विरुद्ध निरन्तर अर्कै दल को समर्थन मा हस्ताक्षर यो बहुदलीय ब्याब्स्था को हित मा छ जस्तो लाग्छ हजुर लाई,अब हरेक नाङोनाच प्रस्तुत गरेर सकियपछी बाकी केहि छ ।।के कति काम कुरा हरु सरकार ले गर्न सकेन र ,कस्ता खाल का काम हरु गर्नु पर्थ्यो ,ती बिषय लाई लियर उत्पन्न भयको विवाद हो र यो। यी सबै कुरा लगभग सबै नेपाली जनता ले प्रष्ट रुपमा बुझिसकेका छौ।

 

 

आज देश मा बिकास भयको हेर्न नचाहने ,सुशासन नचाहाने,समिर्धी नचाहाने ,देश मा स्तरता नचाहने पंक्ति नै यक ठाँउ मा सर्कलै देख्न सकिन्छ। यो कोरोना माहामारी को नाम लिदै ,देश मा अशान्ती ,अपराध जन्य कार्य गर्ने , पंक्ति पनि यही हो । यदि कसैले आफ्नो अनुकुल ,आफ्ना बेक्तिगत स्वार्थ लाई नै सबथोक ठान्दै ,भर्म सिर्जना गर्छ भने त्यो कुरा नेपाली जनता को जनजीवन मा कुनै अर्थ राख्दैन ।

 

 

नेपाली जनता ले अर्थ राख्न लाई नेपाली जनता मा समर्पित रहने यजेन्डा हरु हुनुपर्छ । आज कोरोना माहामारी को बेला धेरै ले हावा को ताल भर्म छर्ने ,गलत प्रचारबाजी गर्ने ,नेकपा एमाले को सरकार जनता प्रती उत्तरदायी भयन भन्ने सम्म को बाताबरण सिर्जना गराउन केहि थान सिमित एमाले भित्रै का ब्याक्ती हरु को हर्कत ले ,ब्यक्तिगत स्वार्थ ,आफ्नै कुन्ठा , र ओरिपोरी का अराजक मानसिकता बाट गुज्रिएको साना समुह ले केहि प्रभाव पारेको देखिन्छ । तर हामीले के कुरा मा डुक्क होउ भने बर्तमान सरकार ले हामी लाई पुर्ण रुपमा यो माहामारी बाट सुरक्षीत राख्ने छ ।

 

हाम्रो स्वास्थ सुरक्षा कै लागि सरकार का सबै संम्यन्त्र तीब्र गति मा लागी परेका छ्न। यो माहामारी को बेला सरकार लाई बन्दी बनाउने ,त्यसै माथी जनता हरु बिच गलत सूचना प्रभाव गर्ने ,जनता मा त्राश फैलाउने हरु हदैसम्म को गैरजिम्मेवार र अपराधीक मानसिकता बाट प्रस्टै गुज्रिएको देख्न र बुझ्न सकिन्छ।

 

बर्तमान सरकार ले पहिलो चरण मा कोरोना लाई पुरै रुपमा प्रारास्त पार्ने छ र जनता हरु लाई पुर्ण सुरक्षीत महसुस गराउदै दोर्सो चरण मा चुनाव को माध्यम बाट सदैव नेपाल को राजनीति मा कुभलो चाहाने ,अराजक बिचारधारा बाट प्रभावित ,हरु लाई नेपाल राजनीति बाट बिदाई गर्ने छ।

 

अत : अनेरास्ववियु कालिकोट का सम्पुर्ण विद्यार्थी साथि हरु यी हावा ताल मा सिर्जना गरिएको भर्म लाई चिर्दै आफू पनि सुरक्षीत रहि अरु लाई पनि सुरक्षीत रहन आग्रह गर्नु हुनेछ। अनेरास्ववियु कालिकोट सर्बप्रथम माहामारी को अन्त्य चाहान्छ त्यस पश्यात देश मा राजनीतिक स्थर चाहान्छ। लोकतन्त्र को सबै भन्दा सुन्दर पक्ष नै चुनाव हो ।लेखकः  मिनराज न्यौपाने