Loading... आजः ३ बैशाख २०८१, सोमबार

कालिकोटका भाेज खड्का एन्फा काेर्षमा प्रवेश

कालिकोट – अखिल नेपाल राष्ट्रिय फुटवल संघ एन्फा काेर्षमा कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा न:2 का भोजराज खड्का प्रवेश गरेका छन ।


खड्का फुटबल प्रति यकदमै चासो राख्ने ब्यक्ति हुन ।
फुटबल खेलाडी खेललाई जिल्ला स्थरिय रुपमा बिकशीत गर्नु पर्छ र त्यसमा सबै जिल्ला बासी फुटबल खेलाडी र यो खेललाइ उर्जागर गर्नु पर्छ भन्दै अभियान चलाउने खड्का एन्फाले (ANFA)अायाेजना गरेकाे सामुदायिक कोचिङ लाइसेन्स कोर्समा सहभागी भएर सफल्ता पुर्बक पास भएका छ्न ।

यो कोर्समा सहभागी हुने जिल्लाकै पहिलो ब्याक्ती भयका छ्न । उक्त प्रमाणपत्र पुर्ब रास्टिय फुटबलका कप्तान हरि खड्का ; सन्जित सिह ; नवीन महर्जन ;चेतन घिमिरे ;चेतनरायन श्रेष्ठको हात बाट प्राप्त गरेका छ्न।

एन्फामामा सहभागिता भएर प्रवेश हुन पाउदा खुशि संगै मौका दिने सबैलाइ अनि एन्फा लाई धेरै धन्यवाद दिएका छन ।
अव खड्का नेपालका जुनसुकै ठाउँमा हुने सामुदायिक खेलमा काेच बन्न पाउने छन ।