Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

अखिल क्रान्तिकारी कालिकाेटकाे अध्यक्षमा आचार्य

कालिकाेट-अखिल क्रान्तिकारी कालिकाेटकाे १३औं जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा नरेन्द्र प्रसाद आचार्य भएका छन् । १ गते देखि हुन लागेकाे सम्वेलन लामाे बहस र छलफल पछि आज सम्मेलनकाे दाेर्साे दिन पदाधिकारी सहित नयाँ कमिटि बनाउन सफल भयका हाे।

कालिकाेटमा अखिल क्रान्तिकारीकाे कमिटि र पदाधिकारिमा अध्यक्ष : नरेन्द्र प्र. अाचार्य, उपाध्यक्ष : हिक्मत सिंह,उपाध्यक्ष : खगेन्द्र मल्ल,उपाध्यक्ष : राजन अधिकारि,उपाध्यक्ष : प्रेम दर्जि, सचिव: सुरेश प्याकुरेल,
सहसचिव: दिपक शाहि , सहसचिव: अस्मित बम, सहसचिव : अन्जना महतारा, सहसचिव: कमल शाहि, काेषाध्यक्ष : पार्वति संज्याल लगाएत ५९ सदस्यीय भएकाे उपाध्यक्ष हिक्मत िसंहले बताए ।

अब कालिकाेट जिल्लामा अखिल क्रान्तिकारि संगठन अरुकाेे भन्दा बलियाे रहने संयाेजक मनसिंह शाहीले बताए । उनले भने, कालिकाेटका पालिकामा अखिल क्रान्तिकारीका सवै पदाधिकारीहरु सक्रिय भएका छन् । आगामि दिनमा पहिलाे संगठन बनाउने याेजना राखेकाे बताए ।