Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

कालिकाेटका सन्ताेष नाथ याेगिले दक्षिण एसियाली क्रस-कन्ट्री च्याम्पियनसिपमा काँस्य पदक

कालिकाेट-दक्षिण एसियाली क्रस-कन्ट्री च्याम्पियनसिप नेपालबाट कालिकाेटका सन्ताेष नाथ याेगिले Team Event मा काँस्य पदक प्राप्त गरेका छन् । भारतको कोहिमा, नागाल्याण्डमा 26 March 2022 मा सम्पन्न भएको दक्षिण एसियाली क्रस-कन्ट्री च्याम्पियनसिपमा कालिकोट, रास्कोटका सन्तोष नाथ योगी लाई Team Event मा काँस्य पदक प्राप्त भएको हाे।

नेपालले दक्षिण एसियाली क्रस-कन्ट्री च्याप्यायनसिपमा २ रजत र ५ कास्य पदक प्राप्त गरि तेस्रो स्थानमा आउन सफल भएको खेलाडि सन्ताेष नाथ याेगिले बताए ।