राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं – राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल पशुपतिनाथको दर्शन गरेका छन्। शुक्रबार बिहान पौडेल दर्शन गर्न पशुपतिनाथ पुगेका हुन्।
पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए।
नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।
ई-कर्णाली खबर
२६ फाल्गुन २०७९, शुक्रबार ०५:१३