Loading... आजः २८ पुष २०८१, आईतवार

लेकबेशी नगरपालिकाद्वारा आश्रमको भवनमा एक कोठा निर्माणका लागि योगदान


सुर्खेत – वीरेन्द्रनगर खुलामञ्चमा सञ्चालन भइरहेको महायज्ञमा आइतबार लेकबेशी नगरपालिकाद्वारा आश्रमको भवन निमार्णको लागि सहयोग एक कोठा निर्माण बराबरको रकम योगदान गरेको छ ।

महायज्ञको तेस्रो दिन लेकबेशी नगरपालिका नगर प्रमुख उमेशकुमार पौडेल लगायतले उक्त सहयोग प्रदान गरेका हुन । नगरपालिकाले आश्रमको सेवामा सहजता प्रदान गर्नको निमित्त मानवसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रित मानवहरूको मनोवोचित व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा अन्य दाताहरूलाई सहयोगका लागि समेत अपिल गरेको छ ।