Loading... आजः ८ बैशाख २०८१, शनिबार

नगरपालीमा बिद्यार्थीहरद्धारा धर्ना पर्दशन ।।

कालिकोट- जिल्लाको राष्कोट नगरपालीमा बिद्यार्थीहरले धर्ना पर्दशन गरेका छन ।

नगरपालीका भित्रका बिद्र्थाीहरुले नेपाल सरकारको शिक्षा निति अनुसार कोरोना माहमारीको प्रभाबका कारण अनलाईन मार्फत दिएको शिक्षा पाएनौ भन्दै प्लेकार्टमा बिभिन्न नाराहरु लेखि नगर कार्यालय अगाडी धर्ना प्रदशन गरेका हुन ।

 

अनलाईन शिक्षा किन पाईएन , सिंह दरबार गाउ घरमा आए देखि शिक्षामा समस्या किन, अन लाईन शिक्षाका लागि बत्ति कसले दिने जस्ता नारा लगाई प्रदशन गरेका हुन ।

 

 शिक्षा संयोजक तथा श्रोत ब्यक्ति महाप्रसाद बराललाईले बिद्र्थाीहरुका माग जायज भएको र सम्बन्धीत निकायमा पहल गर्ने बताय पछि पर्दशन रोकिएको त्यहाबाट बतइएको छ