Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

पत्रकार न्यौपानेले गर्रे रक्तदान

कालिकोट- जिल्लाको शुभकालिका गाउँपालिका वडानं.१ छाति निवासी प्रसादे सुनारकी श्रीमती तारा सुनारको अत्याधिक रक्त श्रवका कारण ज्यान जोखिममा परेका बेला पत्रकार बिस्नु प्रसाद न्यौपानेले रक्तदान गरी सहयोग गनु भयको छ ।

जिल्ला अस्पताल कालिकोटमा पृथ्वी रक्तदान वीर फाउण्डेशनका सचिब पवन आचार्य जिल्ला अस्पताल कालिकोटका डक्टर किरण शाही, प्रकाश अधिकारी,ल्यव असिस्टेण्ड अस्मिता शाही लगायतको सहभागिता रक्तदान गरीएको हो ।

रक्तदान कार्यक्रमा पत्रकार न्यौपानेले कालिकोट जिल्लामा रगतकै अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपोरोश भन्ने आफ्नो मान्यता रहेको हुदा आफुले आज सम्म ९ पटक रक्त दान गरी सकेको बताउनु भयो ।

 

सुत्केरी तथा गर्भवती अवस्थामा अत्याधिक रक्त श्रव हुने भएको हुदा ईच्छुक ब्याक्तीले एस अभियानमा जेडिन सक्नु हुने पृथ्वी रक्तदान वीर फाण्डेशन कालिकोटका उपाअध्यक्ष धर्मराज शाहीले जानकारी दिनु भयो।