प्रधानमन्त्रिलाई यो अवस्थामा पुर्याउने प्रचण्ड र माधवको दोस हो , काँग्रेस नेता शाही
कालिकोट- नेपाली काग्रेस का यूना नेता भुपेन्द्रजंग शाहीले प्रधानमन्त्रिलाई यो अबश्थामा पुर्याउने प्रचण्ड र माधव नेपालको नै दोस रहेको आज खुलास गरेका छन् । नेपालि काँग्रेस कालीकोटले नेकपा बिरुद्ध गरेको प्रर्दशन कार्यक्रममा सो कुरा बताएका हुन् । ससद बिघटन संगै कुर्चिका लागि नेकपा लागि परेको भन्दै नेपाली काग्रेसले बिरोध पर्दशन गरेको हो ।

बिरोध सभामा वोल्दै काग्रेसका दुई दर्जन नेताहरुले नेकपाले जनादेश अनुसार काम गर्न नसकेको वताएका छन । नेताहरुले काग्रेस बिना देश सञ्चालन गर्न कठिन भएको भन्दै अव काग्रेसले सत्ता सञ्चालनका लागि जनादेश लिने हुदा सहयोग गर्न आग्रह समेत गरेका छन ।
नाराजुलुसका साथ वजार परिक्रर्मा नरहरीनाथ चोकमा आयोजित कोण सभामा वोल्दै काग्रेसले नेकपाले आफ्नै प्रधानमन्त्रीका बिरुद्ध षडेन्त्र गरेर देशमा अस्थीरता ल्याएकाले काग्रेसको खाचो रहेको वताएका हुन ।









ई-कर्णाली खबर
१३ पुष २०७७, सोमबार १४:५२