कम्युनिस्टहरु आपसमा लडेर संंसध बिगठन गरे: काँग्रेस नेता शाही
कालिकोट-नेपाली काङ्ग्रेसका प्रभाब्साली यूवा नेता भुपेन्द्रजङ शाहीले नेपालका कम्यूनिस्टहरुले आपसमा लडेर जनमतको अपमान गर्दै संम्सद बिगठन गरेको बताउनु भएको छ।
आज बिहान मान्म मा आयोजित कार्यकर्ता भेलामाबोल्दै शाहीले नेकपाका नेताहरुले पद, सत्ता र स्वार्थको लागि देशको सम्बिधान माथि घात गरी जनताले दियको जनमतलाइ कम्युनिस्ट पार्टिका नेताले अपमान गरेर सत्ता सन्चालन गर्न असफल भएपछि अव नेपालबाट कम्यूनिस्टका दिन सकिएर गएको नेता शाहीले बताउनुु भयाेे।
अब देश संन्चालनको जिम्मा नेपाली काँँग्रेसको काधमा आएको उहाँको भनाई छ। नेपाली जनताले आगामि चुनावमा काँँग्रेस लाइ जिताउने निश्चित भएको नेता शाहीले बताउनु भयो।
नेपाली काँँग्रेसका सद्स्य टेकराज शाही ले सम्योजन गर्नु भएको चियापान तथा कार्यकर्ता भेलामा काँँग्रेसनेताहरु अम्म ब शाही, दमन शाही, मिन बोगटि, मान ब रोकाया,नेबि संघ का बा अध्यक्ष जगत जंग बिष्ट लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।









ई-कर्णाली खबर
१४ पुष २०७७, मंगलवार ११:२२