राष्ट्रिय वाणिज्य वैंक कालिकोटमा टोकन सुरु
अरु बैैेंकहरुमा यो प्रा लि लागु छैन
ललित बिष्ट कालिकोट ः राष्ट्रिय वाणिज्य वैंक कालिकोटमा सेवागा्रहिले अव लाइनमा बस्नु पर्ने झन्डटबाट मुक्ति पाएका छन । सेवागा्रहिको समस्यालाई मध्यनजर गदै वैंकले टोकन प्रक्र्यिा राखेको छ ।

जिल्लामा एक मात्र राष्ट्रिय वाणिज्य वैंकमा सेवागा्रहिको घुँइचो लाग्न थालेपछी विद्युतिय नंया प्रविधि मार्फत टोकन तानेर समय लिने भएका छन । अव वैंकमा पैसा झिक्न तथा जम्मा गर्न जाँदा टोकन झिकेर आफनो समयमा वसेर सेवा पाउने भएका छन । लाइनमा वस्ने झन्डटबाट सेवागा्रहिले मुक्ति पाएकाेे हिक्मत धमलाले बताउनुभयाेे।
लाईनमा वस्नु पर्ने झन्डट बाट मुक्क्त पाएपछी सेवागा्रहि खुशि भएका छन । यो प्रविधि कालिकोटको लागी नंया हो । अरु बैैेंकहरुमा यो प्रा लि लागु छैन ।









ई-कर्णाली खबर
१४ पुष २०७७, मंगलवार १३:३९