Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

डिभिजन वन कार्यालय कालीकोट द्वावारा ८४ थान काठ वरामद

ललित बिष्ट-कालिकोट- डिभिजन  वन कार्यालय कालीकोटले शुभकालिका गा.पा वडा नं.१छातिकाेे कालेेखाेेेला नजिकै  अवैध रुपमा लिदै गरेको काठ बरामद गरेकाे छ।

सालघारी सामुदायिक वनमा ८४ थान काठ वरामद गरिएको   सहायक वन अधिकुत  पुर्णवहादुर थापाले जानकारी दिनुभयो ।

सहायक वन अधिकुत  पुर्णवहादुर थापा वन रक्षकहरु टोपवहादुर वस्नेत, जंङगवहादुर शाही, लालवहादुर शाहीको टोलीले काठ वरामद गरेका हुन ।

सुराखिको आधारमा काठ वरामत गर्न सफल भएपनि तस्करहरु भने फराहर रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वरामद काठ डिभिजन  वन कार्यालयमा कालिकोटमा ल्याईएको बताएको छ।


error: Content is protected !!