Loading... आजः २१ मंसिर २०८२, आईतवार

जिल्ला प्रहरी कार्यलय कालिकोटमा आगन्तुक प्रतिक्षालय तयार

ललित बिष्ट- कालिकोटः आन्तरीक श्रोतवाट जिल्ला प्रहरी कार्यलयमा पाँच लाखको प्रतिक्षालय निमार्ण गरिएको छ । पाँच लाख लागतमा कार्यलयको परसिरमा आगन्तुक प्रतिक्षालय निर्माण गरिएको हो । जिल्ला प्रहरी कार्यलय कालीकोटका सुचना अधिकारी प्रहरी निरीक्षकः भुपेन्द्र शाही प्रतिक्षालय निमार्णले जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउनेहरुलाई सहज भएको वताउनुभयो ।

 

यस्तै खाडाचक्र नगरपालिकाको प्रचदेव माध्यामिक बिध्यालय मान्ममा आत्मा हत्या न्युनिकरण सम्बन्धी जतचेताना मुलम कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा जनचेतनामुलक कार्यक्रम गरिएको प्रहरी निरीक्षकः  शाहीले वताउनुभयो ।

आत्मा हत्या सम्बन्धी जतचेताना मुलम कार्यक्रम

 

आफु लगाएतको टोलीले आत्मा हत्या गर्नु हुदैन भन्ने कुरामा सबैलाई जानकारी दिएको वताउनुभयो ।