Loading... आजः २१ मंसिर २०८२, आईतवार

महावै गाउँपालिका द्वावारा जस्ता पाता बितरण सुरु

ललित बिष्ट कालिकोटः जिल्लाको महावै गाउँपालिका द्वावारा जस्ता पाता बितरण सुरु गरीएको छ ।

 

 

महावै गाउँपलिकाको अनुदानमा खर मुक्त छाना कार्यक्रम अन्तरगत महावै गाउँपालिकाको वडान.६ र७का घर,धुरीलाई जस्ता पाता बितरण गरियो हो।

जस्ता पाता बितरण गदै तस्बिर

जस्ता पाता बितरणबाट साविकको गेला गाविसका खरका छाना हटाई खर मुक्त  छाना बनाईने  त्याहाँबाट मनराज शाहीले जानकारी दिनुभयो ।

 

यस्तै साबिकको ओदानकु हाल महावै गाउँपालिका वडा नं. १,२र३ मापनि जस्ता पाता बितरण गरिउक्त वडाहरुलाई पनि खर मुक्त छाना बनाउने गाउँपालिकाले जनाएको छ ।