राष्टिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे अध्यक्ष सिम्खाडा
कालिकाेट : राष्ट्रिय लाेकतथा दाेहाेरि गित प्रतिष्ठानकाे कालिकाेट जिल्ला अध्यक्षमा पत्रकार तथा लाेक गायक विश्वनाथ सिम्खाडा सर्वसहमत निर्वाचित भएका छन ।
देशैभर जिल्ला शाखाकाे नेतृत्व चयन गर्दै गर्दा गायक सिम्खाडाकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति र पाँच सदस्यीय सल्लाहाकार समिति चयन भएकाे छ ।
साेमवार सदरमुकाम मान्ममा भेला गरि अध्यक्ष विश्वनाथ सिम्खाडा, उपाध्यक्षमा वसन्त विश्वकर्मा , सचिव पत्रकार तथा सर्जक पुष्पराज भट्टराई , काेषाध्यक्षमा गायिका प्रेरण विश्वकर्मा , लगायत १९ सदस्यीय जिल्ला कार्यसमिति बनेकाे छ ।
यस्तै पत्रकार तथा गायक भरतराज विष्टकाे संयोजकत्वमा पाँच सदस्यीय सल्लाका समिति बनेकाे छ । सल्लाहकारमा साहित्यकार तथा सर्जक पुष्पराज अाचार्य, नगेन्द विष्ट, मध्यतथा सुदुरपश्चिमका देउडा सम्राट् तथा लेखक नेत्रकाराज शाहि( माैशम) कलाकार दिनेश संज्याल रहेका छन।
भेलाले लाेकदाेहाेरि प्रतिष्ठान शाखा कालिकाेट लाई मजवुति ढंगमा अगाढि बढाउन विभिन्न निर्णय समेत गरेकाे छ ।









ई-कर्णाली खबर
२० पुष २०७७, सोमबार १२:०६