Loading... आजः २१ मंसिर २०८२, आईतवार

जिल्ला भेला कार्यक्रममा सम्पन्न

कालिकोट- नेपाल कम्युनिस्ट पाटी नेकपा निकट अनेरास्वबियूको जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ ।

बिधार्थिका केन्द्रिय सदस्य सन्तोस महताराको अध्यक्षता नेकपा केन्द्रीय सदस्य नगेन्द्र शाही नेसनलको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका माननीय सदस्य, नेकपाका केन्द्रीय सदस्य मीन बहादुर शाहीको बिषेश आथित्यतामा सो कार्यक्रम सम्पन्न भयको हो ।

 

कार्यक्रममा नेकपाका केन्द्रय सदस्य धिरबदादुर बम, बिरेन्द्र बोगटि अनेरास्ववियु का केन्द्रीय सदस्य रबिन्द शाहीको लगायतका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्रत विधाथि युनियन अनेरास्ववियु जिल्ला कमिटी कालिकोट द्वारा आयोजित जिल्ला भेला कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका शाहीले आकास खस्छ भनने चिन्ताले हुटिट्वायूको गति देखाएर थाम्छु भन्नु लाजमर्दो बिषय भएकाले जनता नै जनार्धन हुने भएकाले यसको छिनोफानो लोकतन्त्रबादिहरुले गर्ने बताउनु भयो ।