Loading... आजः २१ मंसिर २०८२, आईतवार

६ महिनमा खुलालुको पुल बन्छ।राष्ट्रिय योजना आयोगका सदस्य शाही

ललित बिष्ट कालिकोट– जिल्लाको नरहरीनाथ गाउँपालिकाको खुलालुमा बन्दै गरेको पुल अवको ६महिनामा सम्पन्न हुने राष्ट्रिय योजना आयोगका माननिय सदस्य मिनबहादुर शाहीले बताउनु भयो।

 

बिगत १२बर्षदेखि निर्माणकार्य सुरु गरीएको पुल अहिलेसम्म नबन्नु दुःखद भकोहुदा अबको २०७८सालको असार भित्र खुलालुको पुल बनेर गाडि गुड्नेमा ढुक्क हुन शाहीले सबैमा जानकारी दिनु भयो।कर्णाली प्रदेशको ईतिहासमा पहिलो पटक राष्ट्रिय योजना आयोगको सदस्य  पाएकोले कर्णालीबासीले र्गव गनुपने बताउनु भयो।

 

 

म पहिलो पटक राष्ट्रिय योजना आयोगको सदस्य भएको छु  बिषेश गरी कर्णालीको बिकासका लागि दिर्घकालीन योजना आफ्नो पहलमा पठाएको हुदा कर्णालीमा धेरै आयोजनाहरु सन्तोषजनक काम हुन नसक्दा अव जिल्लाको बिकाशको लागि सबैको हातेमालो आवश्यक रहेको हुदा सहयोग गर्न अनुरोध र्गनु भयो।