समाजसेवी शाहीको जन्मदिन साझा घर सुर्खेतलाई सहयोग गरेर मनाईयो
ललित बिष्ट-कालिकोट आफ्नो जन्मदिनको अवसरमा साझा घर सुर्खेतमा रहेका टुहुरा बालवालिकालाई सहयोग गरीएको छ ।

नेपाल तरुण दल जिल्ला कार्य समिति कालिकोटका सदस्य जुझारु युवानेता धर्मराज शाहीले आफ्नो जन्मदिनको अवसरमा साझा घर सुर्खेतमा रहेका टुहुरा बालवालिकालाई चामल,तेल ,नुन,साबुन सहयोग गनु भएको हो ।
आज पर्न गएको आफ्नो जन्मदिनको अवसरमा हुने खर्चको जोहोगरी आफुले सुर्खेतमा रहेका टुहुरा बालवालिकालाई खाध्यान जेन्सी, नगद गरी जम्मा १५ हजार बरावरको सामान साझा घर सुर्खेतमा गएर हस्तांतरण गरीएको हिक्मत शाहीले जानकारी दिनु भयो।
निरन्तर समाज सेवामा लागेका शाहीले दिन दुःखी गरिव बिपन्न नागरीकलाई समाज सेवामार्फत निरन्तर आफ्नो सहयोग रहने बताउनु भएको छ।









ई-कर्णाली खबर
२५ पुष २०७७, शनिबार ११:२१