Loading... आजः २१ मंसिर २०८२, आईतवार

प्रधानमन्त्रीले बाँडे पत्रकारलाई सुन्तलाको माला दियपछी

प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई सुन्तलाको माला बाँडेका छन्।

ठट्यौली शैलीमा उनले पत्रकारलाई ‘सुन्तला खानुस् तपाईंहरू पनि’ भनेका थिए।

शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्।

 

यसअघि केहीदिन अघि भएको भेलामा पनि ओलीले प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै ‘सुन्तला खान मन छ भने सुन्तलाघारीतिर पो जानुपर्छ सल्लाघारीतिर जाने? भनेर व्यंग्य गरेका थिए।