Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

नयाँ देउडा गीत ‘काठैको बाकसमा’ सार्वजनिक

काठमाडौं : समीर खानको अभिनय रहेको काठैको बाकसमा नामक देउडा गीत सार्वजनिक भएको छ। गीतमा भोजराज भट्ट र गौरी भट्टको स्वर रहेको छ। शब्द पुष्कर ऐर र गणेश साउदले रचना गरेका छन्। गीतमा गरिबी र बैदेशिक रोजगारीको विषयबस्तु समावेश गरिएको छ ।