Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

कालिकोटमा नेस्नल शाही समर्थको लहर चल्छ। सह-संयोजक न्यौपाने

कालिकोट / कालिकोटमा पनि हावा चल्छ,माओवादी लाई पहिलो पटक निर्वाचन मा आउँदा देशै भरी जनता ले सोचेभन्दा बडी मत दिएर सरकार मा पठाए र माओवादी को सरकार बन्यो सरकार मात्र बन्यो जनता का आवश्यकता ,इच्छा ,चाहाना,बिकासी काम , विभिन्न आधारभूत आवश्यकता अनुरुप त्यो सरकार चलेन र चलाउन पनि सकेन ,सात पुस्तालाई पुग्ने सम्पत्ति कुम्लेउन चाई सफल भय ।

 

जनता मा माओवादी सब्द एक खालको बितृसणा को रुपमा स्थपित भयो,त्यस् पछी नेपाल मा फेरि चुनावी माओल सिर्जना भयो र देशका धेरै ठाँउ मा माओवादी पक्षधर का नेतृत्व हरु असफल भय माओवादी पार्टी लगभग एउटा मोर्चा मा परिनत भयो,यसको मुख्य कारण दुई वटा छ्न,पहिलो कारण पार्टी मा नभएको माहाधिबेशन ,जसका कारण माओवादी पार्टी अपडेट हुन ,नयाँ कार्यादिशा तर्फ जान पायन र पार्टी मा भयका सबै अग्रपङ्तिमा रहेको ब्याक्ती हरु दिन दुईगुना रात चारगुना का दर ले पार्टी बाट निस्किदै गय।

 

अर्को कारण माओवादी सरकार मा हुदा गरेको चरम भर्स्टचार थियो,त्यस् पछी देशै भरी माओवादी का विरुद्ध मा हावा चल्यो र त्यही अनुसार को चुनावी नतिजा आयो,तर पनि हाम्रो कालिकोट जिल्लामा भने माओवादी विरुद्ध को हावा को झोकाले खासै गति लिन सकेन त्यसैको फलस्वरूप अझै पनि कालिकोट जिल्ला हरेक कुरा हरु मा पछाडि छ ।

 

बिकासी बजेट सम्म प्रयोग गर्न सकिराछैन ,कुनै पनि हामीले गर्व गर्नु पर्ने काम हरु हुन सकेनन ,यसको कारण लोभी ,स्वर्थी हरु सत्ता हताउन सफल भय ,राष्ट्र को जिम्मेवार स्थान मा पुगेर पनि केहि माखो मार्न सकेनन ,कालिकोट जिल्ला को लागी केहि गर्न चाहेनन वा तिनीहरु को बुद्धि ले भयान ।

 

अब हामीले फेरि पनि कालिकोट मा लोभी ,पापी ,स्वर्थी विरुद्ध एक खालको आदि ल्याउनु सकेनौं भने हामीले बिकास का कुरा ,राष्ट्रिय योजना हरु को आस नगरे पनि हुन्छ हामी कालिकोट जिल्ला लाई बिकास को बाटो मा धकेल्न चाहान्छौ भने हामी एक नयाँ कार्यादिशा ,दृस्ठिकोण ,उर्जावान ,बौद्धिक ,राजनीतिक बिचार भयका ,कम्युनिष्ट आन्दोलन लाई फरक गति दिन सफल ब्याक्ती, नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोट का पार्टी अध्यक्ष नगेन्द्र शाही (नेसनल) लाई खुलेर हाम्रो हिर्दय देखि नै सहयोग गरम अनि हेरम बिकास भनेको के हो भनेर ।

 

हाम्रो जिल्ला लाई फरक गति बाट अगाडि लैजान हामी सबै कालिकोट बासी एक डिक्का भयर आगाडि जानू पर्ने हुन्छ। नगेन्द्र शाही ९नेशनल० को राजनीतिक रफतार, जनपृयता देखेर आज कालिकोट जिल्ला का केहि लोभी पापी ,स्वर्थी हरु रुवाबासी सुरु भयेको छ।हैसियत बिहिन हरु पनि मनलाग्दो ,मनपरी भाषा प्रगोग गरिराछन ,यो तिनीहरु को छ्ट्पटी हो


error: Content is protected !!