प्रेस संगठन नेपाल कालिकोटको बैठक सुरू
कालिकोट/ जिल्लामा प्रेस संगठन नेपाल कालिकोटको बैठक सुरू भयको छ।
प्रेस संगठन कालिकाटका संयोजक भरतराज बिष्ट सह-सयोजक विश्वनाथ सिम्खाडा,रमेश सुनार प्रेससंगठन कालिकोटका सदस्यहरुको सहभागितामा मान्ममा कार्यक्रम सुरु भयको हो।
कार्यक्रमबाट बिभिन्न बिषयमा छलफल हुने बताईएको छ।









ई-कर्णाली खबर
९ फाल्गुन २०७७, आईतवार ०५:३१