Loading... आजः ८ बैशाख २०८१, शनिबार

घरेलु मदिरा बरामद गरी नष्ट

ललित बिष्ट चैत,८  कालिकोट: जिल्लाको तिलागुफा नगरपालिकामा चार सय लिटर घरेलु मदिरा बरामत गरी नष्ट गरीएको छ।

 

प्रहरी चौकी नाग्मगार्ड कालिकोटबाट खटीएको प्रहरी टोलीले तिलागुफा नगरपालिका वडानं.१ नाग्मगार्ड बजारबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरीएको हो।

 

बजार व्यवस्थापनका अध्यक्ष, जनप्रतिनिधी, सर्वसाधारणको रोबहरमा जफत गरीएको मदिरा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ।

 

प्रहरी कार्यलय कालिकोटले जिल्लाका बिभिन्न ठाउँमा घरेलु मदिरा जफत गरी नष्ट गर्ने काम गरीरहेको छ।