Loading... आजः ५ बैशाख २०८१, बुधबार

ठडियो ऐतिहासिक धरहरा

बैशाख ७ भूकम्पले ऐतिहासिक धरहरा भत्किएको ५ वर्षपछि आधुनिक धरहरा निर्माण भएको छ । ऐतिहासिक धरहराको भग्नावशेषसँगै निर्माण गरिएको आधुनिक धरहराको निर्माण अन्तिम चरणमा पुगेको हो ।

 

धरहरासँगै अन्य सुविधासहितका पूर्वाधार समेत गरी धरहरा क्षेत्रको निर्माण जारी रहे पनि धरहरा स्तम्ब बैशाख ११ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।