Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

पार्टीको संगठन बिस्तारमा बालबालिका

कालीकोट- विद्यालयमा अध्यापन गर्ने बालबालिका हरुलाई पार्टीको कार्यक्रममा प्रयोग गरिएको पाईएको छ।

 

जिल्लाको माहावै गाउँपालिकाको देव माध्यामिक विद्यालयमा अध्यपन गरीरहेका स-साना उमेरका बालबालिका हरुलाई नेकपा मावबादी निकटअनेरास्वबियु करान्तीकारी बिध्याथि   संगठन बिस्तार गर्न  प्रयोग गरियको हो।

 

विद्यालय ज्ञान,बिज्ञानका कुरासिकाउने सान्तीक्षत्र भनिन्छ तर हातमा पार्टीको झन्डा समातेर लालसलाम गरेको देख्न सकिन्छ ।

 

कालिकोट जिल्लाका स्थानिय तहका विद्यालयमा  पार्टीको भार्ती संगठन बिस्तार गर्ने  बाहानामा बलबालिकाहरुलाई प्रयोग गर्न राम्रो नभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद्र आचार्यले बताउनु भयो ।

 


error: Content is protected !!