Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय युवासंघ कालीकोटको सहसंयोजकमा युवानेता शाही

कालीकोटः राष्ट्रिय युवा संघनेपाल कालिकोट जिल्लाको सहसंयोजकमा युवानेता ज्ञानेन्द्रजंङ शाहीलाई जिम्मेवारी दिईएको छ।

 

नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको राष्ट्रि युवासंघ नेपाल कालीकोटको संयेजकमा गोगन बहादुर बोगर्टिलाई यो भन्दा अगाडिनै जिम्मेवारी दिईसकेको थियो।रिक्त रहेको सहसंयोजकको जिम्मा खाडाचक्र नगरपालिका दाहाँ निवासि ज्ञानेन्द्रजंङ शाहीलाई दिएको हो।

 

 

युवाहरुको हित र अधिकारकालागि कुशल, निठर नेतत्विलाई चलायामान बनाउन सक्ने युवालाई पार्टीले  सहसंयोजकको जिम्म दिएको एमाले पार्टी अध्यक्ष नगेन्द्र शाही (नेस्न)ले बताउनु भयो।

 


error: Content is protected !!