Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

काेभिड-१९ महामारीमा खटिन एमालेकाे अनुरोध

ललित बिष्ट कालिकोट-काेराेना भाईरस (काेभिड १९) नंया  भेरियन्ट तिव्ररूपमा फैलिदै गईरहेकाले यसकाे राेकथाम र नियन्त्रणमा खटिन पार्टी पंक्ति र कायकर्तालाई नेकपा एमाले कालिकोटले अनुरोध  गरेकाे छ ।

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) कालिकाेटका अध्यक्ष नगेन्द्र शाही (नेशनल) द्वारा हस्ताक्षरित काेराेना राेकथाम र नियन्त्रणमा सिंगाे पार्टी पंक्ति र कायकर्तालाई खटिन वक्तव्य जारी गरेकाे छ । वक्तव्यमा , तिब्ररूपमा फैलदै गरेकाे नंया खाले काेराेना भाईरस बाट आफु बच्न तथा अरूलाई बचाउन सिंगाे पार्टी पंक्ति र नेता कायकर्तालाई स्वमसेवकका रूपमा खटिन आह्वान गरिएकाे हाे।

 

 

स्थानिय सरकार संग सहकार्य गरेर सामाजिक दुरि कायम गरि लकडाउमा समस्यामा परेका नागरिककाे उद्वारगरी, नागरिकका दैनिक सवालमा नजिक रहेर परिचालित हुन र जनताको नजिकरहका स्थानियतह र प्रदेश सरकारले पनि स्रोत साधन समयमै नागरीको पक्षमा परिचालन गर्न ध्यानकर्षण गदै समन्वयात्मक सहकार्य गरी परिचालन हुन आह्वान गर्दछु।  प्रेस वक्तव्य मार्फत भनिएकाे छ । जारि गरिएकाे प्रेस वक्तव्य :


error: Content is protected !!