Loading... आजः ६ असार २०७८, आईतवार

कालीकोटमा अक्सिजन अभाव हुदै

कालीकोटः जिल्लामा पछिल्लो समय अक्सिजनको अभाव हुन थालेको छ ।कालीकोटको सदरमुकाम मान्म लगायतका स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरुमा पनि अक्सिजन नभएपछि जिल्लामा नै अक्सिजनको अभाव हुन हुदै गएको  हो ।

 

 

अहिले नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड (१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्लामा अक्सिजनको अभाव भएको छ ।

 

अहिले कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक भइरहेको अवस्थामा जिल्लामा अक्सिजनको अभाव देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतकाले बताउनु भएको छ । 


error: Content is protected !!