Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

पलाँतामा बाढी पिडितलाई खाद्यान्न वितरण

कालिकोट- अभिरल बर्षाका कारण कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा-९मा माथिबाट आएको बाढी पहिरोले घर भत्किएका घर परीवारलाई खाद्यान्न वितरण गरीएको छ।

 

समाजसेवी एवम् नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)पलाँता गाउँपालिका गाउँकमिटि संयोजक गोरिकला बमले खाद्यान्न,लत्ता,कपडा वितरण गरेका हुन्।

 

खाद्यान्न,त्रिपाल,कम्बल,डसना,पाउनेमा लक्षे बिक,उब्जन नेपाली ,दर्गी दमाई रहेका छन् ।त्यस्तै खाद्यान्न पाउने हिम बिक,अम्मरे बिक लाई राहत स्वरूप वितरण गरिएको गोरिकला बमले जानकारी दिनुभयो