Loading... आजः १२ श्रावण २०७८, मंगलवार

गजल:ए राजधानी त पनि आन मेरो कर्णाली तिर

गजल:
ए राजधानी त पनि आन मेरो कर्णाली तिर
के गर्दै छ केही बुझेर जान मेरो कर्णालि तिर

सबै समस्या समधान हुन्छ रे त्यहा बसेपछि
केही त होलानि दिने ज्ञान मेरो कर्णाली तिर

राजधानी जस्तो जनप्रतिनिधि नभार होकि
मात्रै एकपटक समझान मेरो कर्णाली तिर

यसरी जिबिका चलाउदै छन कर्णाली बासि
राजधानी अब केही ल्यान मेरो कर्णाली तिर

दिनहु भारि बाेक्न पर्छ छाक टार्न लाई भएनि
कहिले हुन्छ यस्काे समधान मेरो कर्णाली तिर

✍️लक्ष्मी पाण्डे (लजालु)कालिकोट


error: Content is protected !!