Loading... आजः १२ श्रावण २०७८, मंगलवार

अदालतले प्रधानमन्त्री तोक्ने कुरा ब्यवस्था र प्रणालीका निम्ति सहज मान्न सकिन्न

कालिकोट: अदालतले प्रधानमन्त्री तोक्ने कुरा ब्यवस्था र प्रणालीका निम्ति सहज मान्न सकिन्न छ। आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन मात्र होइन निर्दलिय शासन ब्यबस्था  बिजारोपन भएको दिन हो।

 

ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाले आफ्नो हातमा लिदै देश राजनैतिक द्वन्दमा प्रबेश गराएको छ।

 

अदालतले आज लोकतान्त्रिक ब्यवस्थाको करणी गरेको छ जसको जनताले विरोध मात्र होइन प्रतिकार गर्न पर्छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ। यो निर्णयको सबैले प्रतिकार गर्न लागौ र ब्यवस्थाको रक्षा गरौ।

नेकपा एमाले पार्टी अध्यक्ष नगेन्द्र शाही नेस्नल

 


error: Content is protected !!