चर्को भाडादर फिर्ता गर भन्दै अनेरास्ववियुकाे विरोध
कालिकोट: यातायातकाे भाडा बढाएको भन्दै विराेध जनाएका छन्।माधव नेपाल निकट अनेरास्ववियुले मान्ममा शुक्रबार विरोध कार्यक्रमगरी यातायातको भाडा बृद्धिदर फिर्ता गर्न माग गरेका हुन्।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्यहरु लक्ष्मण शाही,अमित मिलन शाही र हिक्मतजंङ मल्ल ,लगाएतले चर्को भाडादर फिर्ता गर,यातायातकाे भाडा बढाउन पाईदैन्, गरिव जन्ता मार्न पाईदैन,लगाएतका नाराले विराेध गरेका थिए।
ई-कर्णाली खबर
१ श्रावण २०७८, शुक्रबार ०८:५८