Loading... आजः १२ श्रावण २०७८, मंगलवार

राष्ट्रिय संकटको समाधान जनमत संग्रह हो – एटम बिशी

कालिकोट ,नेकपा नरहरी नाथ गाउकमिटीको अायोजनामा गाउकमिटीभरीका अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ ।

 

जिल्ला कमिटी सदस्य क अखडाको सभापतित्व नेकपा केन्द्रीय सदस्य क एटम बिशी को प्रमुख अातिथ्यता जिल्ला कमिटी सदस्य क रमेश को अातिथ्यतामा सम्पन्न प्रशिक्षण मा लालु रुप्सा माल्कोट कोडबाडा कुमालगाउ भरीका 150 जनाको उपस्थिती रहेको थियो ।

 

उक्त प्रशिक्षण कार्यकममा प्रशिक्षण मन्तब्य राख्दै प्रमुख अतिथी क एटमबिशी ले बर्तमान राज्यब्बस्था पुरै असफल भैसकेका ले ब्यबस्थाको बिकल्प बैज्ञानिक समाजवाद एकमात्र बिकल्प भएको ले सो का लागि जनमतसंग्रह अनिवार्य भैसकेका ले जनमत संग्रह र बैज्ञानिक समाजवादका लागि जनतालाई सुसुचित पार्ने दायित्व लाई कुनै हालतमा कमीरहन नदिई निरन्तर अभियानात्मक रुपमा फिल्डमा डट्न निर्देशन गर्नु भयो ।

 

प्रशिक्षण पश्चात् बसेको बैठक ले 2 महिना अभियान संचालन गर्ने निर्णय गरेको छ । प्राप्त समाचार अनुसार नेकपा राष्कोट नगरकमिटी को बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।

 

 

रास्कोट नगरकमिटी ईन्चार्ज क किरणको सभापतित्व जिल्ला ईन्चार्ज एबं बैकल्पिक केन्द्रीय सदस्य क बिराट को प्रमुख अातिथ्यता कार्यलय सचिब क निर्भिक जिल्ला सल्लाहाकार समिती संयोजक क समग्र लगायतका नेताहरुको अातिथ्यता मा सम्पन्न प्रशिक्षणमा सिप्खाना , स्युना र फुकोटका अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो । उक्त बैठक ले 2 महिने राजनितीक बैचारिक अभि…


error: Content is protected !!