Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

गायक तार्माकारको रत्यौली गित “रंगिमन” चर्चामा

कालिकोट — पश्मिेली रितिरिवाज र परम्परामा आधारित रत्यौली गित रंगीमन चर्चामा आएको छ ।संञ्चारकर्मी तथा कलाकार कालिकोट जिल्लाका खाँडाचक्र नगरपालीका वडा नम्बर १ मान्म निवासी धर्मराज ताम्राकारको शब्द, संगित, स्वर र गायीका रेखा जोशीको स्वरमा बजारमा सार्वजनिक गित यतीवेला सामाजिक संञ्जाल टिकटकमा भाइरल भएको छ ।

 

पश्मिेली रितिरिवाजमा आधारित छमछमी नाच्न मिल्ने रंगीमन नामको गितमा यतीवेला टिकटकमा गुञ्जीरहेको छ ।अडियो गित सार्वजनिक भएको एकहप्ता नपुग्दै टिकटक र अन्य सामाजिक संञ्जालमा दर्शक तथा स्वाताहरुले अत्याधिक रुपमा योगितलाई मन पराएका छन ।
छोटो समयमा गित भाइरल आउने भएपछी सो गितको भिडियोको लागीलगानी कर्ताहरुले गितको माग गरेका छन । अडियो संगै भिडियो छयांकनको लागी कलाकार तथा निर्देशक खगेन्द ्रन्यौपानेले गर्ने भएका छन । जस गितको रेर्कडिङ सुरताल डिजिटल स्टुडियो काठमान्डौमा भएको थियो ।

 

यस भन्दा अघी गायक ताम्राकारले बालवालिका सम्बन्धी,सारासमाजलागी परौँ,बालगृहअन्त्य गरौँ, सन्देश मुलक गित,देउडा, हुट्केउली,लोक गित हलो बनाउने बासोले हो,आँखाकीनानी हौ तिमित,आलुकाट प्याज भुट, मेरोखाँडाचक्र लगायत दर्जन बढी गितहरुमा स्वर दिइसकेका छन।

 

गायक तामा्रकारका अनुसार,आफुलाई संगितको तयारीका लागी अग्रज कलाकार,संगितकार तथा संञ्चारकर्मी भरतराज विष्टले सुझाव सल्लाहमा आफुले सो गित वजारमा ल्याएको बताए ।उनले भने, समाज परिर्वतन गर्न स्थानिय रितिरिवाजमा आधारित संगितकोआवश्यक र स्थानिय लोपहुदै गइरहेको भाका र संस्कृतिको जर्गेना गर्न आफुले यस्तो रत्यौली गित ल्याएको गायक ताम्राकारको भनाई छ ।by-onlinenewskhabar


error: Content is protected !!