Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

मृत्यूको हल्ला फिँजाइएका शाही जिउदै

कालिकोट
मेमरि किङ दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताउनुभयो ।प्रहरीले शाहीलाई कालिकोट स्थित उहाँकै घरमा फेला पारेको छ ।सामान्य विरामी भएर अस्पताल लगिएका शाही आफ्नो महावै गाउँपालिका वडा नं। ५ स्थित घरमा भएको र सामाजिक सञ्जालमा आएको कुरा झुटो भएको विजय शाहीका दाजु बिमल शाहीले जानकारी दिनुभयो।जिउँदो मान्छेलाई मृत्युको भएको हल्ला फैलाउदा आफुहरुलाई दुख लागेको शाहिले वताउनु भयो


error: Content is protected !!