Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

पत्रकार न्यौपानेलाई दिएको धम्कीप्रती महासंघको आपती

कालिकोट — कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही संग जोडिएको बलत्कारको विषयमा समाचार लेखेको भन्दै अन्नपुर्णपोष्ट दैनिकका पत्रकार विस्नप्रसाद न्यौपाने लाई ज्यान मार्ने धम्की आएको छ ।
समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्र जगत माथिकै ठुलो आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ कालिकोट र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले प्रेस विज्ञाप्ती मार्फत आपती जनाएको छ ।
यदी समाचार माथि चित्त नवुझेमा कानुनी बाटोमा जानुको साटो समाचार लेख्ने पत्रकारलाई धम्कीदिनु गैर जिम्मेवारपुर्ण काम भएको भन्दै महासंघका कालिकाेटका अध्यक्ष भरतराज विष्ट तथा पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाद्धारा   हस्तारक्षित प्रेस विज्ञप्ती प्रकाशित गदै धम्की प्रर्ती घोर निन्द्रा एवम भत्सना गर्दछौ भनिएको छ ।

साथै कर्णाली प्रदेश सरकारका भुमि यवस्था तथा सहकारी मन्त्री कुर्मराज शाहि संग जोडिएको बत्कारको विषयमा समाचार लेखेको भन्दै अन्नपुर्णपोष्ट दैनिकका पत्रकार विस्नप्रसाद न्यौपानेलाई ज्यान मार्ने धम्कि आएको छ ।समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्ने धम्कि दिनु प्रेस स्वतन्त्र जगत मााथिकै ठुलो आक्रमण भएको चन्दै नेपाल पत्रकार महासंघ कालिकोट शाखाले प्रेस विज्ञाप्ती मार्फत आपत्ति जनाएको छ । यदि समाचार चित्त नवुझेमा कानुनि बाटोमा जानको साटो समाचार लेख्ने पत्रकारलाई धम्कीदिनु गैर जिम्मेवारीपुर्ण काम भएको चन्दै महाँसंघका अध्यक्ष भरतराज विष्टद्धारा हस्तारक्षित प्रेस विज्ञप्ती प्रकाशित गर्दै धम्की प्रर्ति घोर निन्दा एवम भत्सना गर्दछौ भनिएको छ । साथै विज्ञप्तीामा घटनाको छानविन गरी पिडितलाई न्याय र दोषिलाई कडा भन्दा कडा कारवाहि गर्न माग समेत गरीएको छ ।


error: Content is protected !!