Loading... आजः ४ बैशाख २०८१, मंगलवार

एमसिसीको विरुद्ध कालिकोटमा सयुक्त रुपमा विरोध प्रर्दशन

कालिकोट — एमसिसीको विरुद्धमा कालिकोटमा सयुक्त रुपमा विरोध प्रर्दशन गरिएको छ । अमेरिकी साम्रराज्यवादको हैकम शासन (एमसिसी) नेपाल सरकारले लागु गर्न लागेको भन्दै एमसिसीको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र अन्य पार्टीद्धारा कालिकोटको सदरमुकाम मान्ममा वृहत रुपमा विरोध प्रर्दशन गरेको हाे। सदरमुकाम मान्म बजारमका विरोध य्राली गरी प्रतिमाचोकमा कोण सभागरी विरोध गरेको छ । एमसिसी उपाध्यक्ष फातिमा शुमारले नेपालका प्रमुख पार्टी र सरकारलाई भेटेर एमसिसी पास गर्न लागेको भन्दै आफ्नो पार्टीको केन्द्रिय सर्कुलर अनुसार विरोध जुलुस निकालेको नेकपा जिल्ला शेक्रेटरी मणिलाल एैडिले बताएका छन ।