Loading... आजः ८ कार्तिक २०७८, सोमबार

नेपाली कांग्रेसकाे ७ अौ जिल्ला अधिबेशन स्थगित

कालिकोट – नेपाली कांग्रेस कालिकोटकाे ७ अाैँ जिल्ला अधिबेशन स्थगित भएकाे छ ।

जिल्ला कार्यसमितिकाे निर्णयले नेतृत्व सर्वसहमतकै प्रायासमा गर्न अर्काे सुचना नगर्दा सम्म स्थगित गरिएको चुनाना प्रकाश गरि जनाएकाे छ ।

जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन काे लागि केहि समय सम्मका लागि स्थगित गरिएको जनाईएकाे छ ।

अधिवेशन हिजाेनै उद्घाटन गरि आज उम्मेदवारी मनाेनयन दर्ता गरिसक्नु पर्ने भएपनि हाे तर, गाउँबाट प्रतिनिधिहरू जिल्लामा भरिभराउ छन । स्थगित भएपछि कार्यकर्ता अलमलमा छन । नेपाली कांग्रेसकाे पार्टी कार्यलयमा अझै पनि छलफलमै रहेकाे कालिकाेट कांग्रेसले जनाएकाे छ ।


error: Content is protected !!