Loading... आजः ८ कार्तिक २०७८, सोमबार

कालिकाेटमा पाैडेल पक्षले बाजी मार्याे, सभापतिमा अम्बबहादुर शाही सर्बसहमत निर्बाचित

कालिकोट – नेपाली कांग्रेस कालिकोटकाे सभापतिमा नेता अम्बबहादुर शाही सर्व सहमत निर्वाचित भएका छन् ।
दुईदिन सम्म जिल्लाका शृर्ष नेताहरूले निरन्तर छलफल गरि सहमतिमै नेता शाहीलाई सभापतिमा नेतृत्व गरिएको नेपाली कांग्रेस कालिकोटले जनाएकाे छ । नेता शाही रामचन्द्र पाैडेल समुहका हुन ।

यस्तै उप सभापतिमा देउवा पक्षका मिनबहादुर बाेगटि र पाैडेल समुहका नन्दबहादुर शाही ( घमन) सचिवमा युवा नेता नगेन्द्र बिष्ट, र मात्रिका सिंह चयन भएका छन् ।

सदरमुकमाममा कांग्रेसकाे रमझम चहल पहल छ ।


error: Content is protected !!