Loading... आजः २० बैशाख २०८१, बिहीबार
वडाध्यक्ष बमका ५ वर्ष

पाँच वर्षे कार्यकालमा १० वटा उदारणिय र जनमुखि काम

कालिकोट – सन्नी त्रिबेणि ५ का वडा अध्यक्ष नरेश बमले अाफ्नाे पाँच वर्षे कार्यकालमा १० वटा उदारणिय र जनमुखि कामकाे सार्वजनिक गरेका छन ।

कार्यकाल संचालन गरेदेखि ५ बर्ष निशुल्क नुन डिपो देखि रिङ्ग रोड सम्म

१>निर्वाचित भएको पहिलो बर्ष मै सुबिधा सम्म्पन्न वडा कार्यलय निर्माण

२>दुई वटा दलित बस्ती मा सुबिधा युक्ता खानेपानी सम्पन्न

३>सस्थागत बिकास समितिको संयोजक हुँदै गर्दा पालिका लाई नै खरछाना मुक्त पालिका घोषण को पहल स्वरुप निसुल्क जस्ता बितारण वडा न ५ लाई खर छाना मुक्त वडा घोषण

४>वडामा प्रदेशकै पहिलो योजना रिङ्ग रोड को परिकल्पना सहित निर्माण सम्पन्न गरि नेपाली कांग्रेसका प्रभाव शाली नेता भुपेन्द्र जङ्ग शाही दुवारा उदघाटन

५>कालिकोट त्योपनी सान्नी को भौगोलिक बिकटता लाई ध्यान मा राखी वडा का सबै नागरिक लाई निसुल्क आयोडिन युक्त नुन डिपो संचालन

६>हरेक बर्ष वडाका बिपन्न टुहुरा दलित बालबालिका लाई लुगा शैक्षिक सामग्री बितरण

७>कोरोना माहमारी ताका वडा संचालित सामुदायिक बिध्यालयका बिध्यार्थी शिक्षक लाई कोरोना अबधी लाई पुग्ने गरि मास्क सेनिटाइजर लगायत सामाग्री बितरण।

८>आफुले पाउदै आको सेवा सुबिधा बाट सेवाका भावले निसुल्क तथा ससुल्क एम्बुलेन्स सञ्चालन मा ल्याएको

९> वडामा संचालित सामुदायक बिध्यालय लाई स्मार्ट बनाउने हेतुले पर्त्यक बिध्यालय लाई कम्पिटर बितरण गरेको

१०>वडाका सबै नागरिकको बैंक खाता अनिवार्य गरेको