Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

रास्काेटकाे पहिलाे वडा बालश्रम मुक्त घाेषणा

कालिकाेट– जिल्ला रास्काेट नगरपालिका वडा नम्बर ४ लाई पहिलाे बालश्रम मुक्त वडा घाेषणा गरिएकाे छ । आईतवार एक कार्यक्रमका विच कालिकाेटकाे रास्काेट नगरपालिकाले बालश्रम पहिलाे वडा घाेषणा गरेकाे हाे ।

यूनिसेफ नेपाल काे आर्थिक सहयाेग र रास्काेट नगरपालिका कालिकाेट आयाेजना विभिन्न चार अाेटा चरण पार गरि अाज एक कार्यक्रम बाल श्रममुक्त वडा घाेषणा गरियकाे रास्काेट नगरपालिकाबाट टिकाराज उपाध्याले जानकारी दिए ।
कार्यक्रममा रास्काेट नगरपालिका वडा नं ४ का अध्यक्ष बिनाेद कुमार शाहिकाे अध्यतामा नगर पालिका उप प्रमुख मिमसरा शाहि प्रमुख अतिथि,विशेष अतिथि रास्काेट न पा प्रमुख प्रशासकिय अधिकृत जवानसिह,अतिथि प्रदेश ख का नेकपा माओबादि केन्द का सदस्य जगत ब शाहि ( शिखर ), सहकारि संङ कालिकाेट का अध्यक्ष काली ब महतारा,नेकपा माओबादि केन्द रास्काेट नगर पालिका पाटि अध्यक्ष धर्मराज शाहि ( पाेषण) र रास्काेट नगरपालिका वडा नम्बर १ देखि ९ सम्म का वडा अध्यक्षहरु लगाएत पत्रकार महासंघ का उपाअध्यक्ष नमराज याेगि यूनिसेफ नेपाल का फाेकस प्रसनल मन तिरुवा
लगाएतकाे उपस्थिति रहेकाे थियाे ।