कालिकोटकाे रास्काेटमा हर्निया बच्चाकाे जन्म
कालिकोट ः जिल्लाको रास्कोट नगरपालिका स्युना स्वास्थ्य चौकिमा गर्भावस्थामै यस्तो बच्चा न्मिएको छ ।

सोमबार रास्कोट नगरपालिका वडा नं ५ निबासी २० वर्षिय महिलाले गर्भावस्थामै बच्चाको पेटमा ठुलो आकारको हर्निया भएको बच्चा जन्माएकी छन्न।
स्थाथ्य चौकी इन्चार्ज धनबहादुर फडेराका अनुसार सुत्केरी आमाको पहिले पेट दुख्ने गरेको जानकारी दिएपछी आफुहरुले भिडियो एक्शरे गर्न सल्लाह दिएपनी उनले, वास्ता नगर्दा यस्तो हर्निया बच्चाकाे जन्म भएको बताए ।
बच्चा जन्मिको पाँच मिनेटमै बच्चाको मृत्यु भएको र आमाकाे स्वास्थ्य अवस्था सामान्य रहेको बताईएकाे छ।









ई-कर्णाली खबर
२८ पुष २०७७, मंगलवार १२:३८