जन्म दिन मनाउन साझा घर पुगे सहयोगलगेर हिक्मत सिहं।
ललित बिष्ट कालिकोट / जिल्लाकाे महावमै गाउँपालिकामा जन्मिएका युवानेता हिक्मत सिहंले सुर्खेतको साझा घरलाई सहयोग गरेका छन्न।
आफ्नाे जन्म दिनकाे अवसरमा हाेटलमाहुने भजुल खर्चको जाेहाेगरी ५०००हजार बराबरको चामल,तेल,नुन गरि अाफ्नाे सानाे सहयोग अनाथ टुहुरा वालवालिकालाई गरेको बताउनु भयाे।
साझा घर सुर्खेतमा सहयोग गर्न पुगेका सिहंलाई त्याहाँका बालबालिका हरुले धन्यवाद दिदै आगामि दिनहरुमा पनि समाजसेेेेवा गर्न अनुरोध समेत गरेका थिए।









ई-कर्णाली खबर
२८ पुष २०७७, मंगलवार १४:१२