Loading... आजः २२ मंसिर २०८२, सोमबार

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

ललित बिष्ट कालिकोट/ जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ७ निवासी सुशीला ऐडीलाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा तत्तकालै गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गरीएको छ ।

 

 

 

सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी र राष्ट्पति महिला उथान कार्यक्रम अन्तगत उद्धारगरीएको गाउँ पालिकाले जनाएको छ।

 

 

सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा ति महिलालाई समयमै उद्धार गरेरको भन्दै आफ्नतले धन्यवाद दिएका छन्न।अहिले सुर्खेत पुगेर अप्रेसनगरी  सुत्केरी महिलाले बच्चालाई सकुसल जन्मदियको र स्वास्थय अवास्था सामान्य रहेको बताईएको छ।