अनेरास्ववियुद्धारा माघिको शुभकामना
कालिकोट जिल्लामा नेपाल कम्युनिष्ट पाटि (नेकपा) निकटको क्रियाशिल तथा ठुलो संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले नेपालीहरुको महान दोसो्र चाढ माघेसंक्राति को अवसरमा शुभकामना आर्दान प्रर्दान कार्यक्रम गरेको छ ।

अनेरास्ववियु कालिकोटका संयोजक धर्मराज शाहीको सभा अध्यक्षता, नेकपा जिल्ला कमिटि सदस्य तथा होटल व्यावसाहि संघका केन्द्रिय उपाध्यक्ष जनक बहादुर शाहीको प्रमुख आतिथ्यता, राष्टिय युवासंघ कालिकोटका सह संयोजक गगन वोगर्टि र पे्रस संगठन नेपालका जिल्ला संयोजक भरतराव विष्ट भएको विषेश आतिथ्यतामा शुभकामना आर्दान प्रर्दान गरीएकाे हाे ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शाहीले, नेपाल विभिन्न जात जाती र धर्मसंस्कृतिले भरिपुर्ण देश भएकाले माघिपर्व पनी एउटा जातिको मात्र नभई, नेपाली हिन्दुहरुको ठुलो चार्ड रहेकोमा माघिको सवैलाई शुभकामना दिदै देश यतिवेला संकटमा रहेको भन्दै सत्तारुढ नेकपा सम्वद जनबर्गिय संगठनलाई क्रियाशिल भएर लाग्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै, राष्ट्रिय युवासंघ कालिकोटका सह–संयोजक गगन वोगर्टि र प्ररेस संगठन नेपालका जिल्ला संयोजक भरतराज विष्ट र अनेरास्ववियुका संयोजक धर्मराज शाहिले माघिको शुभकामना राखेका थिए ।
कार्यक्रममा अनेरास्ववियुका सह–संयोजक मिनराज न्यौपाने, केन्द्रिय सदस्यहरु जिल्ला सचिवालयका सदस्य रमेश शाही, लगायतका विद्यार्थि नेताहरको सहभागितामा शुभकामना आर्दानप्रदान भएको जनाएको छ









ई-कर्णाली खबर
२९ पुष २०७७, बुधबार १०:१६