Loading... आजः २१ मंसिर २०८२, आईतवार

राष्ट्रिय भुकम्प  सुरक्षा दिवस कालिकोटमा सम्पन्न

ललित बिष्ट कालिकोट माघ२/ जिल्लामा आज विभिन्न कार्यक्रमको आयोजना गरि २३औँ राष्ट्रिय भुकम्प  सुरक्षा दिवस मनाईदै छ। ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ जिल्ला समन्य समितिको हलमा कार्यक्र सुरु गरीइको छ।

 

 

हरेक वर्ष माघ २ गते मनाइँदै आइएको कार्यक्रम भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिन्छ. जिल्लाविपद ब्यावस्थापन समितीको आयोजनामा कार्यक्र सुरु गरीएको  हो।

 

 

कार्यक्रमा बोलदै पत्रकार तुलाराम पाण्डेले जिल्लामा भुक्मपले पार्ने असरको बारेमा सबै सचेत भई आफुले बनाउने संरचनाहरु भुकम्म रहीत बनाउन अनुरोध गनुभयो ।कार्यक्रमा  प्रमुख  जिल्ला अधिकारी,पत्रकार,सुरक्षनिकाय लगायतको सहभागिता रहेको थियो।