Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

माधव,प्रचण्ड समुहलाई सिध्याउने भ्याक्सीन बन्दै नेता शाही

कालिकोट/ नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटका सचवि एवं. केन्दीय सदस्य नगेन्द्र शाही नेस्नलले कोरोनाको भ्याक्सीन भन्दा पहिले नेकपा माधव,प्रचण्ड समुहलाई सिध्याउने भ्याक्सीन सरकारले तयार गरीरहेको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै शाहले यस्तो कुरा बताउनु भएको हो ।

 

“संसारका श्रमजीबी एक होऔँ” भन्ने मुल नाराकासाथ पलाँता गाउँकमिटी कालिकोटको आयोजनामा पलाँतागाउँ कमिटी सदस्य हर्क बहादुर हमालको अध्यक्षता केन्दीय सदस्य नगेन्द शाही नेस्नलको बिषेश आथित्यता, खाडाचक्र नगरपालिलका प्रमुख जसि प्रसाद पण्डेकोे बिषेश आथित्यतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

 

कार्यक्रमा नेकपाका केन्दीय सदस्य धिरबहादुर बम युवा नेता जनक शाही अनेरास्ववियुका केन्दीय सदस्य सन्तोष महतारा केन्दीय सदस्य रबिन्द्र शाही अनेरास्ववियुका जिल्ला संयोजक र्धम शाही वडा कमिटी अध्यक्ष धर्म सिंह धामी लगाएतका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको जनाइएको छ ।

 

कार्यक्रमा बोल्दै केन्दीय सदस्य, धिरवहादुर बलमे पार्टीको सुर्य चिन्ह केपि शर्मा वलिको पक्षमा हुने र पलाँताको बिकाशमा खाडाका अग्नी पिडीतको निउमा गरिएको चरम भरष्टचार लाई नागरिकले बाहिर ल्याउनु पर्ने बताउनु भयोे ।

 

कार्यक्रममा बिधार्थि नेता द्धोय केन्दीय सदस्य सन्तोष महतारा र रबिन्द्र शाहीले देश द्रोही विघटन कारीले गर्दा यो संकट आईलागेको भन्दै अव प्रचन्ड,माधब समुहका नेताहरुले संबिधान पढ्नु पर्ने कटाक्क्ष गरेको थिए