Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

लार्फाको सडक शिलान्यास

कालिकोट/जिल्लाको पलाँता गाउँपालिका –२ मा जनयुद्धका शहिद धनराज वि।क हिमालको नामाकरण गरिएको हिमाल मार्गको शिलान्यास गरीएको छ ।

पलाँता गाउँपालिका अध्यक्ष र वडा र्न १ का वडाध्यक्ष मानबहादुर भण्डारी, नेकपा गाउँकमिटि अध्यक्ष विष्नुबहादुर रोकाया बिच केही समय पहिले सडक शिलान्यासका विषयमा बिवाद भई दोहोरो झड्प भएपछी रोकिएको लार्फाको सडकको आज दुवै पक्षविच सहमति भएपछी उक्त सडकको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले शिलान्यास गरेका हुन ।

सडकको शिलान्यसमा पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने, १ का वडा अध्यक्ष मान बहादुर भण्डारी, २ का अध्यक्ष बिरि कामी, ३ का अध्यक्ष कर्ण रोकाय,पलाता पार्टी अध्यक्ष बिष्णु रोकाया ९इन्द्र० लगाएतको सहभागितामा हिमाल मार्गको शिल्यानेस गरिएको गाउँपालिकाले जनाएको छ ।

शिलान्यास गदै अध्यक्ष वमले पाटि र सरकार विच केही आन्तरिक बिवादका कारण रोकिएको सडकको निर्माण कार्यलगतै सुरु हुने छ ,। बिवाद नभएको भए, अहिले सम्म सडक निर्माण सम्पन्न हुँनेबेला हो । यहाँका स्थानिय नागरिकहरु लाई अहिले पछुतो छ । सहभागि स्थानिय पलाँता बासिले सरकारलाई नबुझेका कारण आफुहरु पछाडी परेको भन्दै अव सरकारलाई साथ दिन एक ढिक्का भएर लाग्ने बताएका थिए ।

जनतालाई त्यस्को सहि जवाफ दिदै सरकारले कुकर्म गर्नेलाई सफद खुवाएर आन्तरिक पार्टिको बिबाद मिलाएर नयाँ एजेन्डा र रणनितिका साथ अघि बढ्न लागेको कुरा पलाँता १ ,२ र ३ का नागरिकको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष बम ले प्रष्ट पारे ।

पार्टीका उपस्थित नेतालाई उदृत गर्दै अब हामी एक भएर अघि बढे बाटो रोक्ने ताला लगाउने र सरकार अनि त्यसमाथि त्याग तपस्या र बलिदानि बाट जन्मिएको सरकारलाई औला उठाउने कसैको दम नहुने बताए ।

उक्त कार्यक्रममा बोल्दै पार्टीका नेता मान ब भन्डारि , जडेनि हमाल , ज्ञान ऐडि , बिरि बिक , दाना न्यौपाने , वीर बम , महेन्द्र बम शौगात , बिस्न ब रोकाया ईन्द्रले पलाँताको बिकासका लागि अब एक भएर लाग्ने र अब गल्ति नदोहोर्याउने दोहोर्याउनेलाई कम्युनिस्ट आन्दोलनले छुट नदिने प्रतिबद्धता जनाए ।

लामो समय देखिको पलाँता सरकार र पार्टी बिचको अन्तरबिरोध पछि अहिले एक ढिक्का भएर सरकारले बिकास निर्माणका कामहरू लाई पहिलो प्राथमिकता राखेर काम सुरु गरे पछि पलाँता बासी खुसी देखिन्छन । onlinenewskhabarबाट साभार